शुक्रबार, साउन २९, २०८३

दसैंका लागि टिकट लिदै हुनुहुन्छ ? हेर्नुहोस्, भाडादर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दसैंमा घर जान चाहनेहरुका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । यातायात व्यवसायीले भाडा बढाउन बार्गेनिङ गरेपनि भाडा नबढाइकन आजबाट टिकट बुकिङ खोलिएको हो । 

नयाँ बसपार्क, कलंकी, गौशलालगायतका क्षेत्रमा रहेको टिकट काउन्टरबाट टिकट विक्रि गर्न सुरु गरिएको छ । अनलाइनमार्फत पनि बसको टिकट बुकिङ गर्न सकिने व्यस्था गरिएको छ । 

अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ । काउन्टरमा पनि भाडादर उल्लेख गरिएको हुन्छ । तर, अधिकांश यात्रु कहाँ जान कति भाडा लाग्छ भन्नेमा अन्योलमा देखिन्छन् । यहि अन्योलताको फाइदा उठाउँदै कतिपयले यात्रुलाई ठग्दै आएको समेत पाइएको छ । 

सरकारले कहाँ जान कति भाडा तोकेको छ ? त्यो टिकट लिन जानुअघि नै थाहा पाइयो भने ठगिने सम्भावना कम हुने यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् । यसैलाई मध्यनजर गरेर  विभागले प्राय सबै स्थानको भाडादर आफ्नो वेभसाइटमा राखेको छ । 

हेर्नुहोस, कहाँ जान कति लाग्छ भाडा ? 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।