शुक्रबार, साउन २९, २०८३

तस्बिरमा विश्वकर्मा विसर्जन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - असोज संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज (बिहीबार) विसर्जन गरिएको छ। ‘निर्माणका देवता’ मानिने भगवान विश्वकर्माको धुमधामसँग बुधबार पूजा आराधना गरिएको थियो।

यस दिन कलकारखाना, यन्त्र, औजार, सवारीसाधनलगायतको पूजा गरिन्छ। पौराणिक कालमा भगवान विश्वकर्माले देवताका लागि भव्य महल, हतियार तथा सिंहाशन बनाएको मान्यता छ।

उनले भगवान शिवका लागि त्रिशूल, भगवान विष्णुका लागि सुदर्शन चक्र, स्वर्गलोकका राजा इन्द्रका लागि बज्र, यमराजका लागि कालदण्डलगायत बनाएका थिए। यस्तै, रावणको लंका, कृष्णका लागि द्वारिका नगरी, पाण्डवका लागि इन्द्रप्रस्थ नगरी बनाएको हिन्दू धर्मग्रन्थमा उल्लेख छ। 

काठमाडौंको चोभारस्थित मञ्जुश्री पार्कमा विश्वकर्मा विसर्जन गरिएका केही तस्बिर 























प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।