शुक्रबार, साउन २९, २०८३

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ।

संसदको चालु अधिवेशनको अन्तिम दिन आज दिउँसो दुई बजे प्रधानमन्त्री ओलीले संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम थियो । 

प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित हुने भएपछि नेकपा संसदीय दलको तर्फबाट उपनेता सुभास चन्द्र नेम्वाङले सम्बोधन गर्ने बुझिएको छ । 

बैठकमा अन्य दलका नेताहरुले पनि सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले भने भोलि संविधान दिवसका अवसरमा छुट्टै संवोधन गर्ने कार्यक्रम छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।