शुक्रबार, साउन २९, २०८३

स्थानीय तहमा विप्लव समूहको भित्ते लेखन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- सल्यानमा नेत्रविक्रम चन्द विप्लवले जनप्रतिनिधि विरोधी अभियान सुरु गरेको छ।

विप्लव निकट अखिल क्रान्तिकारी सल्यानले जिल्लाको दार्मा र कुमाख गाउँपालिकाका वडा कार्यालयहरुमा जनप्रतिनिधि विरोधी पेन्टिङ अभियान सुरु गरेको हो।

वडा कार्यालयहरुमा रातो अक्षरले नारा लेखिएको स्थानीयले बताएका छन्। 

साँझ अफिस बन्द गरेर गएको र बिहान आउँदा ‘विप्लव दाई जिन्दावाद’ जस्ता नारा देखिएको कर्मचारीले बताए।

भित्तामा ‘संसदीय सत्ता खारेज गर, विप्लव दाई जिन्दावाद, अवैध खोलिएका शैक्षिक संस्था खारेज गर, भ्रष्ट दलाल जनप्रतिनिधि मुर्दावाद’ लेखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।