शुक्रबार, साउन २९, २०८३

घुससहित प्रहरीका सई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- महानगरीय प्रहरी प्रभाग थली काठमाडौंका इन्चार्ज घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसंग पाँच हजार रुपैयाँ घुस लिदै गरेका प्रहरी नायब निरिक्षक (सई) बिपिनचन्द्र पन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको छ। 

कार्यकक्षमै घुससहित पक्राउ परेका उनलाई हिरासतमा लिने अख्तियारको तयारी छ।

महानगरीय प्रहरी प्रभाग थलीमा अहिले अख्तियारको टोलीले मुचुल्का तयार गर्दै गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। घटनाबारे बिस्तृत विवरण आउँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।