शुक्रबार, साउन २९, २०८३

यस्तो बन्दैछ नयाँ संसद भवन (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सिंहदबारस्थित पुतली बगैंचामा सरकारले संसद भवन निर्माण थालेकों छ। आधुनिक र प्रविधिमैत्री हुने बताइएको संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिने छ। शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुने र तीन वर्षभित्र सक्ने योजना रहेको छ। बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको शिलान्यास गरेका छन्। 

आफ्नै भवन नहुँदा सरकारले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालदेखि भाडा तिरेर संसद भवनका रूपमा प्रयोग गर्दै आएको छ। यसमा बर्सेनि १५ करोड खर्च भइरहेको छ। 

हेर्नुस् यस्तो बन्दैछ नयाँ संसद भवन-

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।