शुक्रबार, साउन २९, २०८३

खेतमा ओर्लिएका हेलिकप्टर साढे आठ घण्टापछि उडे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मौसम उडानयोग्य नभएपछि पाँचखालमा आकस्मिक अवतरण गरिएका विभिन्न कम्पनीका ४ वटा हेलिकप्टर साढे ८ घण्टापछि काठमाडौं उडेका छन् ।

मंगलबार बिहान ८ बजे काभ्रेका दुई स्थानमा आकस्मिक अवतरण भएका मनाङ एयरका दुई, सिम्रिक र कैलाश एयरका एकएक हेलिकप्टर अपराह्न करिब साढे ४ बजे काठमाडौंको लागि उडेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । 

लुक्लाबाट काठमाडौंका लागि उडेका ती हेलिकप्टरमध्ये दुईमा चालक दलसहित ६र६ जना र अर्कोमा तीन जना सवार थिए । 

सिम्रिक एयरमा रहेका ५ जना विदेशी पर्यटकलाई पाँचखाल नगरपालिकाको गाडीबाट पहिले नै काठमाडौं पुर्यालइएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।