शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गार्जियनले निकाल्यो विश्वका १०० उत्कृष्ट फिल्मको सूची

गार्जियनले निकाल्यो विश्वका १०० उत्कृष्ट फिल्मको सूची

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बेलायती पत्रिका ‘द गार्जियन’ ले २१ औं शताब्दीमा संसारदभरका उत्कृष्ट फिल्महरुको सूची जारी गरेको छ । 

सूचीमा सन् २००० पछि रिलिज भएका एक सय फिल्महरु छन् । 

यो सूचीमा बलिउडबाट एउटामात्र फिल्म ‘ग्यांग्स अफ वासेपुर’ ५९ औं नम्बरमा परेको छ । 

‘द गार्जियन’ का समिक्षक मण्डल ब्रेड शा, क्याथ क्लार्क, एण्ड्रयू पल्वर र क्याथरिन शार्डले सबै फिल्मको गहन विश्लेषण र विशेषज्ञसँगको छलफलपछि यो सूची तयार पारेको उक्त पत्रिकाले जनाएको छ । 

सूचीका उत्कृष्ट पाँचमा  क्रमशः ‘देयर विल बी ब्लड’ (२००७), ‘१२ इयर्स अ स्ले’ (२०१३), ‘बोयहुड’ (२०१४), ‘अंडर द स्किन’ (२०१३), ‘इन द मूड फर लभ’ (२०००) छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।