शुक्रबार, साउन २९, २०८३

रुपन्देहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो करिब सवा ३ बजे रोहिणी गाउँपालिका–३ बैकुन्ठपुरमा अपरिचित व्यक्तिको गोली प्रहारबाट

४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको रुपन्देही प्रहरीका एसपी हृदय थापाले जानकारी दिए । 

ओमसतिया  गाउँपालिका–४ का कुर्मीले सोही बाटो हँुदै घरतर्फ गईरहेको बेला उनीमाथि गोली प्रहार भएको थियो । 

गोली कसले किन चलायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।