शुक्रबार, साउन २९, २०८३

गाउँपालिकाको गाडीमा आगजनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- सल्यानको सिद्धकुमाख गाउँपालिकाको गाडीमा आगजनी भएको छ। 

कार्यालयमा पार्किङ गरी राखेको रा१झ १७० नम्बरको गाडीमा शनिबार करिब राति ११ बजे आगजनी गरिएको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले दाबी गरे।  

आगजनीबाट गाडीमा पूर्णरूपमा क्षति भएको छ। टाटा कम्पनीको ‘डबल क्याप स्कार्पियो’ मोडलको उक्त गाडी ३७ लाख ३० हजार रूपैयाँमा किनिएको गाउँपालिकाले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय, सल्यानले घटनाको अनुसन्धान भइरहेको बताएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।