शुक्रबार, साउन २९, २०८३

रोल्पामा पहिरोले पुरिएर ६ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- रोल्पाको थबाङ गाउँपालिका-२ छेर्लाबाङमा पहिरोले पुरिएर ६ जनाको ज्यान गएको छ । 

ज्यान गुमाउनेमा स्थानीय २८ वर्षीया थीरकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढा  छन् । यस्तै, ३८ वर्षीय जय बुढा, उनकी श्रीमती ३६ वर्षीय मूलज्योति तथा ९ वर्षीय छोरी देवस्थी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जनाएको छ ।  

मृतकको शव निकालिसकिएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।