आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • १८ वर्षपछि इंग्ल्यान्डमा एशेज सिरिज जित्ने अष्ट्रेलियाको लक्ष्य 

१८ वर्षपछि इंग्ल्यान्डमा एशेज सिरिज जित्ने अष्ट्रेलियाको लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी– अष्ट्रेलियन क्रिकेट टोली इंग्ल्यान्डविरुद्धको पाँचौ टेस्टका लागि बिहीबार उसैको घरेलु मैदानमा उत्रिदैछ। 

पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेलमा मैदान उत्रिँदा अष्ट्रेलियाको नजर १८ वर्ष पुरानो इतिहास दोहर्याउने रहेकोछ।

अष्ट्रेलियाले २००१ पछि इंग्ल्यान्डको घरेलु मैदानमा एशेज सिरिज जित्न सकेको छैन्। 

तर, यतिबेला अष्ट्रेलियाले सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा अष्ट्रेलिया विजयी हुँदा दोस्रो खेल ड्र भएको थियो। 

तेस्रो खेलमा इंग्ल्यान्डसाग पराजित भएपछि चौथो खेलमा विजयी हुँदै सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो।

सिरिजलाई बराबरीमा रोक्नका लागि विश्वकप विजेता इंग्ल्यान्डले स्टिभ स्मिथलाई रोक्नु पर्नेछ।

स्मिथले यसै सिरिजको पाँच पारीमा १३४ भन्दा बढीको औसतमा ६७१ रन जोडेका छन्।

बल टेम्परिङमा परेर एक वर्षको निलम्बनमा परेका स्मिथले म्यानचेस्टरमा दोहोरो शतकसहित तीन शतक र दुई अर्धशतक बनाएका छन्।

यस सिरिजका अष्ट्रेलियाको ताकत उनको आक्रमक ब्याटिङमा देखिएको छ। तर यता इंग्ल्यान्ड भने सिरिज बराबरी गर्ने यस अवसरलाई गुमाउन चाहन्न।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।