बिहीबार, साउन २८, २०८३

‘प्रणयपथ’ बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  साहित्यकार बालिका थपलियाको पहिलो कविता संग्रह ‘प्रणयपथ’ बजारमा आएको छ।

कविता संग्रहमा प्रेम, राजनीति, दर्शन, युद्ध, प्राकृतिक सुन्दरता, मानवतालगायत विषयवस्तु समेटिएका सय कविता समावेश छन् । 

उनले आफनो लेखनमार्फत् जीवन जगतलाई कलात्मक रूपमा उतार्ने प्रयास गरेकी छन् । कतै उनी प्रखर क्रान्तिकारी भएर उभिएकी छन् भने कतै प्रेम, करुणाका भावमा छचल्किएकी छन् । अनि कतै प्रकृति गाथा गाइरहेकी छन् । 

कविता संग्रह ओरियन्टल पब्लिकेसनले प्रकाशित गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।