बिहीबार, साउन २८, २०८३

पूर्व खेलकुद मन्त्री नेपालीको निधन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पूर्व युवा तथा खेलकुद मन्त्री गणेश नेपालीको निधन भएको छ। नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिए। नेपाली २०६६ सालमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट मन्त्री पदमा नियुक्त भएका थिए। हाल उनी राजपाका केन्द्रीय सदस्य रहेका थिए। उनी महोत्तरीका स्थायी बासिन्दा हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।