बिहीबार, साउन २८, २०८३

कांग्रेसले भातृ संगठनको अधिवेशन टुङ्गो लगाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघसहितका भातृसंगठनहरुको अधिवेशनको टुङ्गो लगाउने तयारी गरेको छ । त्यसका लागि बुधबार (आज) दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ । 

बैठकमा लामो समयदेखि अधिवेशन हुन नसकेका भातृ संगठनहरुको अधिवेशनका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार आजको बैठकले अधिवेशका विषमया केहि निर्णय लिनसक्छ । 

यस्तै बैठकमा २२ असारमा महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेका एजेन्डाहरुमाथि छलफल हुने जनाइएको छ । 

बैठकमा दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालनबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ। भदौ २५ गतेदेखि कांग्रेस देशैभर कार्यक्रम लिएर जाँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।