बिहीबार, साउन २८, २०८३

तस्बिरमा हेर्नुस् 'नाडा अटो शो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको भृकुटिमण्डपमा मंगलबार (आज) बाट नाडा अटो शो सुरु भएको छ। अर्थमन्त्री युवराज खतिवडाले  उद्घाटन गरेसँगै १४ औं संस्करणका रूपमा नाडा अटो शो सुरु भएको हो । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको शोमा १ सय ६० वटा स्टल राखिएको छ । प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी आकाशे पुल निर्माण गरिएको छ । जसले अवलोकनकर्तालाई आवत जावतमा सजिलो हुने नाडाले जनाएको छ । 

आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । दशैंको केही समय अगाडिमात्रै सुरु भएको शोमा गाडिहरुको बुकिंग तथा बिक्री बढ्ने आयोजकले विश्वास लिएको छ। शोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो–२०१९ का संयोजक निराकर श्रेष्ठले बताए। प्रदर्शनीमा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता रहनेछ ।

तस्बिरमा हेर्नुस् नाडा अटो शो (तस्बिर : माेनिका/नेपाल समय) :































प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।