बिहीबार, साउन २८, २०८३

आज श्रीकृष्ण जन्माष्टमी, यस्तो छ रौनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं । हिन्दू धर्मावलम्बीले शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व धुमधामसँग मनाउँदैछन् । 

यस दिन देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना र भजनकीर्तन गर्ने प्रचलन छ । 

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको जनविश्वास छ ।

पर्वकै अवसरमा ललितपुर, पाटनस्थित कृष्ण मन्दिरमा श्रद्धालुको भीड लागेको छ । 

दर्शनार्थीको सुरक्षाका लागि सो क्षेत्रमा करिब एक हजार प्रहरी र पाँच सय स्वयंसेवक खटाइएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो २ बजे मन्दिरमा पूजा गर्न जाने कार्यक्रम छ । 

हेर्नुस् फोटो फिचर ।
 








प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।