बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारका निर्णय : ग्वान्जाओमा महावाणिज्य दूत नियुक्तिदेखि फलाम खानी लि. स्थापनासम्म

सरकारका निर्णय : ग्वान्जाओमा महावाणिज्य दूत नियुक्तिदेखि फलाम खानी लि. स्थापनासम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– सरकारले चीनको ग्वान्जाओको रिक्त महावाणिज्य दूत पदमा सहसचिव हरिशरण पुडासैनीलाई चार वर्षका लागि नियुक्त गरेको छ। 

त्यस्तै प्रदेश सचिव पदमा सम्बन्धित सेवाका राजपत्रांकित प्रथम श्रेणीका ज्येष्ठमध्येका सहसचिवलाई कम्तिमा एक वर्षका लागि खटाउने सरकारले निर्णय  गरको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन्। 

यसैगरी सरकाले नवलपरासीको धौवादीमा रहेको फलाम खानी उत्खनन्का लागि धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने भएको छ। 

सडक विभाग र रेल विभाग अन्तर्गत सञ्चालन हुने आयोजनाहरुका लागि राजपत्रांकित अधिकृतस्तरका ३९३ अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि सरकारले निर्णय गरेको छ। 

शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने ५४ विकास आयोजना कार्यक्रमका लागि राजपत्रांकित पदमा २७६ अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि सरकारले निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए।  

निर्णयहरु :





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।