बिहीबार, साउन २८, २०८३

कृष्ण जन्माष्टमीमा प्रदेश सरकारले दियो बिदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शुक्रबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ। कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिइने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन्।
 
यस पटकको कृष्ण जन्माष्टमी भदौ ६ गते शुक्रबारका दिन परेको छ। मुख्यमन्त्री राउतले जन्माष्टमीको सम्पूर्णमा शुभकामनासमेत व्यक्त गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।