बिहीबार, साउन २८, २०८३

डेढ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले १ किलो ६०० ग्राम कोकिन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइभोरी कोस्टका मार्सल गुहीलाई लागू औषध कोकिनसहित पक्राउ गरेको हो।

त्यस्तै झापा विर्तामोड– ५ बस्ने अतिथि सदन बस्ने ३६ वर्षीय राम कडरिया क्षेत्रीलाई खैरो हेरोइन ५२ ग्राम सहित पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।