बिहीबार, साउन २८, २०८३

जयशंकर र समाजवादीका नेताहरुबीच भेटवार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारतीय विदेश मन्त्री एस जयशंकर र समाजवादी पार्टीका नेताहरुबीच भेटघाट भएको छ।

काठमाडौंमा रहेका विदेश मन्त्री जयशंकर र समाजवादी पार्टीका अध्यक्ष द्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच विहीबार दिउँसो होटेल द्ववारिकाजमा भेटवार्ता भएको हो।

भेटमा दुई देशको संयुक्त विषय तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको भट्टराईले जनाएका छन्।

यसैबीच, विदेश मन्त्री जयशंकरलाई भेट्न प्रोटोकल तोड्दै पूर्वप्रधानमन्त्री भट्टराई र उपप्रधानमन्त्री यादव होटल द्ववारिकाज पुगेको भन्दै आलोचना भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।