बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण सुरु, वरिष्ठ नेता पौडेलद्वारा उद्घाटन 

कांग्रेसको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण सुरु, वरिष्ठ नेता पौडेलद्वारा उद्घाटन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत– नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ । 

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । 

गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् । 

कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको सहभागिता छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।