बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेका छन्।

बिहीबार १०: ३० बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा जयंशंकरले राष्ट्रपति भेटेका हुन्।

भेटमा दुईपक्षीय विषयमा र आगामी दिन नेपाल भारत सम्बन्धलाई अझ उचाइमा लैजानेबारे छलफल भएको थियो ।

बिहान पशुपतिनाथको दर्शन गरेका जयशंकर दिउँसो ३:३५ बजे भारत फर्किने कार्यक्रम छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।