बिहीबार, साउन २८, २०८३

झापामा करेन्ट लागेर एकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

झापा– जिल्लामा करेन्ट लागेर बुधबार बेलुका एकको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८, दाहाल चोकका ६१ वर्षीय हर्कबहादुर दर्जी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा दर्जीलाई करेन्ट लागेको थियो।

रेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्ता सिटी अस्पताल बिर्तामोड मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।