बिहीबार, साउन २८, २०८३

अछाम: जीप दुर्घटनामा १ को मृत्यु, ५ घाईते सिकिस्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिका- ५ कालिकाको सुकिबाग नजिकै भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा तिमिल्सेनका अशोक दमाईरहेको जयगढ प्रहरीले जनाएको छ । रामारोशन गाउँपालिकाको मुजाबगर बाट यात्रु लिएर छुटेको जीप सडक बाट करीब चारसय मिटर तल खसेको छ ।

घाईते सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।