बिहीबार, साउन २८, २०८३

धुमधामकासाथ मनाइयो नरसिंह पूजा (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - शंखरापुर नगरपालिकामा बुधबार धुमधामक साथ नरसिंह पूजा मनाइएको छ। जनैपूर्णिमाको पाँचौं दिन अर्थात पन्चमी तिथिमा  नरसिंह पूजा गरिन्छ। भगवान बिष्णुको चौथो अवतार को रुपमा भगवान नरसिंह पूजा गर्ने प्रचलन छ। 

यस पर्वमा दैत्यलाई डोरीमा बाँधेर नगर परिक्रमा गराइएको झाँकी प्रस्तुत गरिन्छ। नरसिंहको साथमा दुबै तर्फ लक्ष्मी र सरस्वतीको रुपमा दुई कुमारी केटी राखिन्छ भने दुईवटा पुतली डोरीले बाँधेर भुइँमा घिसार्दै लगिन्छ। जसलाई दैत्यको प्रतीक मानिन्छ।

तस्बिर : मोनिका/नेपाल समय



























प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।