बिहीबार, साउन २८, २०८३

ललितपुरको कुरकुरे उद्योगमा आगलागी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर - गुराय फुड इन्डस्ट्रिमा आगलागी भएको छ। ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सो कम्पनीमा मंगलबार साँझ आगलागी भएको हो। 

आगलागीका कारण उद्योग पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। मंगलबार बिहान ११ बजे लागेको आगो दिउँसो ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत चापागाउँका डीएसपी रामकृष्ण सापकोटाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।