बिहीबार, साउन २८, २०८३

सिम्रिक एयरका सबै उडान बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरको उडान बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वटा बिजक्राफ्ट जहाज मार्फत आन्तरिक उडान गर्दै आएको सिम्रिक एयरलाइन्सको सबै जहाज उडानमा रोक लगाएको हो।

एयरलाइन्सले प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा जहाजमा प्रयोग गरेको भन्दै उक्त एयरलाइन्सका विमान उडानमा रोक लगाएको हो। प्राधिकरणले एयरलाइन्सले हवाइ सुरक्षामा को विषयमा गम्भीर असर आउने काम गरको ठहर गरेको छ। सिम्रिक एयरलाइन्स सन् २००९ देखि सञ्चालनमा आएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।