बिहीबार, साउन २८, २०८३

योजना आयोगका कर्मचारी कार्यालयमै मृत भेटिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय योजना आयोगका कर्मचारी कार्यालयमै मृत अवस्थामा फेला परेका छन्। आयोगका नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा मृत फेला परेका हुन्। 

मृत फेला परेका केसीले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ। महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिए। अनुसन्धानपछि मात्रै विस्तृत विवरण सार्वजनिक हुने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।