बिहीबार, साउन २८, २०८३

चट्याङ लागेर एकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– अछाममा चट्याङ लागेर एकको ज्यान गएको छ ।

साँफेबगर नगरपालिका–११, देविस्थान घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाने क्रममा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो। 

सोमबार बेलुका चट्याङ लागेर बोहराको घटनास्थलमै ज्यान गएको स्थानीय रूपकुमार ओडलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनकबहादुर शाहीले बताए।

मृतक बोहराका श्रीमती र दुई छोरी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।