शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. चिनिया राष्ट्रपति शि जिनपिङले गान्सु प्रान्तस्थित सांस्कृतिक धरोहरको भ्रमण गरेका छन्। धरोहरले राज्यस्तरको सुरक्षा एवंम सम्बद्र्धन प्राप्त गरेको छ।
 
२. टर्कीका सुरक्षा अधिकारीले पाँचजना पिकेकेका सदस्यहरुलाई उत्तरी इराकमा हवाई हमलाबाट हत्या गरिदिएका छन्।

३. इरानले पेट्रोलियम पदार्थ ओसारपसार गर्ने आफ्नो सुपरट्याङ्कर कब्जा गर्ने अमेरिकाको नयाँ रणनिती प्रति आफु सचेल रहेको बताएको छ। 

४. जापाको होक्काइडोको उत्तरी क्षेत्रको एउटा प्रिफेक्चरमा रुसी स्थिानियबासिन्दाहरु तथा सरकारी अधिकारीहरुले भ्रमण गरेका छन् । रुस रर जापानबीचको संयुक्त आर्थिक परियोजना सुरु हुनु भन्दा अगाडी भएको यस भ्रमणलाई महत्वकासाथ हेरिएको छ। 

५. मलेसियाको एउटा अदालतले भ्रष्टाचारको आरोप खेपिरहेका पूर्व प्रधानमन्त्रि नजिव रजाकको अदालती सुनुवाई स्थगित गरिदिएको छ। 

६. भारतको राजधानीस्थित दिल्ली उच्च अदमलतले सार्वजनिक सरोकार विधिले महिला र पुरुषको विवहाको उमेर समान गराउने कानुन व्यवस्थाबारे केन्द्र सरकारको धारणा मागेको छ। 

७. बरिष्ट अर्थविज्ञ एवंम नोबेल पुरस्कारा विजयी अमत्र्य सेनले हालै भारतले कस्मिर उपर लिएको कदम प्रति तिब्र आलोचना गरेका छन्। 

८. पाकिस्तानी सेना प्रमुख जर्नेल बाजवाको कार्यवधी अर्को तीन वर्षका लागि थप गरिएको छसरकारले हाल पाकिस्तानले भोगिरहेको सैन्य एवंम सामरिक संकट तथा क्षेत्रिय सुरक्षा ध्यानमाराखी यस्तो कदम लिएको कुरा प्रधामन्त्रि कार्यालयले जनाएको छ।  

९. पाकिस्तानको पंजाव प्रान्तका मुख्यमन्त्रि उस्मान बज्दारले भारतले पूर्व तालिकाविना सत्लज र सिन्धु नदीको ड्याम खालेर पानी छोडेपछि हुन जाने डुबानको खतररालाई ध्यानमा राखी एउटा आपतकालिन बैठक बोलाएका छन्।

१०. अफगानिस्तानले एक सयौं स्वतन्त्रता वर्षगाँठ मनाउने तयारी गरिरहँदा जलालावादका रेस्टुरेन्ट तथा सार्वजनिकस्थलहरुमा श्रृँखलाबद्द बम हमला भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।