बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग ठप्प

अरुण खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिकास्थित अरुणखोला पुल भाँचिएपछि बनाइएको डाइभर्सन बाढीले बगाएको छ।

डाइभर्सन बगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ।

आज (आइतबार) साँझ साढे ६ बजेको समयमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो।

अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।