बिहीबार, साउन २८, २०८३

रवि लामिछाने विरुद्ध किटानी जाहेरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा जोडिएर पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध किटानी जाहेरी परेको छ।

मृतक पत्रकार पुडासैनीकी श्रीमती सम्झना घिमिरेले लामिछाने विरुद्ध आइतबार किटानी जाहेरी दिएकी हुन्।

१३ दिने कर्म सकेर आइतबार विहान सम्झनाले लामिछाने, न्यूज २४ कै युवराज कँडेल र नर्स अस्मिता कार्की विरुद्ध आफ्नो श्रीमानलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै मुलुकी अपराध संहिता अनुसार कारवाही गर्न माग गरेकी छन्।

उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित भई परिसरमार्फत चितवन प्रहरीमा जोहरी दिएको प्रहरीले जनाएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।