बिहीबार, साउन २८, २०८३

यसरी मनाईयो मतया पर्व (फोटोफिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर- ठेचोमा शनिबार मतया पर्व मनाइएको छ। आफ्नो परिवारका स्वर्गीय सदस्यहरु प्रती सम्झना व्यक्त गर्न उक्त पर्व मनाइन्छ।

विभिन्न बाजागाजाका साथ ठेचो क्षेत्रमा परिक्रमा गरिन्छ भने दर्शकलाई हसाउन नानाथरीका झाँकी पनि प्रस्तुत गरिन्छ।

उक्त पर्वमा सहभागी हरुम सांस्कृतिक पहिरनमा आउनेको लस्कर, जिब्रो छेड्ने जात्राको झाँकी, यमराज, रोपाइँ जात्रा, ब्युटी पेजेन्ट, विभिन्न चाड्पर्व इत्यादि समावेश थिए।











 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।