बिहीबार, साउन २८, २०८३

घरायसी विवादमा श्रीमतीको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पर्सा - घरायसी झगडामा श्रीमतीको हत्या भएको छ। पर्साको कालिकामाई–५ का मुक्ति नारायण राउत कुर्मीले ३५ वर्षीया श्रीमती संगीतादेवी कुर्मीको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी  अनुसार सामान्य घरायसी झगडामा नारायणले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। 

घटनालगत्तै नारायण फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।