बिहीबार, साउन २८, २०८३

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चितवन जिल्ला अदालतले पत्रकार रवि लामिछानेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्म हत्याको बिषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार रवि लामिछाने, युवराज कंडेल तथा अस्मिता कार्कीलाई काठमाडौबाट पक्राउ गरेको थियो।
तिनै जनालाई चितवन प्रहरीले म्याद थपका लागि शुक्रबार जिल्ला अदालत चितवनमा पेश गरेको थियो।

याे पनि पढ्नुहाेस् 

रवि लामेछानेलाई अदालत लगियो, बाहिर समर्थकको नाराबाजी 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।