बिहीबार, साउन २८, २०८३

अफगानिस्तानविरुद्ध नेपालको पुनरागमन जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय भलिबल टोली अफगानिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विजयी भएको छ । नेपालमै आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल अफगानिस्तानलाई ३-२ ले पराजति गरेको हो । 

बुधबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले अफगानिस्तानविरुद्ध पुनरागमन जिजत निकालेको हो । पहिलो सेट २२-२५ ले गुमाएको नेपालले दोस्रो सेटमा २५-१ठ को फराकिलो जित निकालेको थियो । 

त्यस्तै तेस्रो सेटमा २५-२१ को जित निकालेको नेपालले चौथो सेटमा भने अफगानिस्तानसँग २३-२५ ले गुमाएको थियो । अन्तिम तथा निर्णायक सेटमा नेपालले १५-१३ ले जित निकाल्दै पहिलो खेल आफ्नो पक्षमा पारेको हो । 

करिव १ वर्षपछि अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलको नेपाल सुखद सुरुवात गरेको छ । अब दोस्रो मैत्रिपूर्ण खेल भोली (बिहीबार) खेल्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।