बिहीबार, साउन २८, २०८३

सर्पदंशले किशोरीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

कैलाली- कैलालीको गौरीगंगा नगरपालिकामा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ।

नगरपालिकाको वडा नं. १० सुन्दरपुर बस्ने १४ वर्षीया करणा चौधरीको सर्पले टोकेर मृत्यु भएको हो।

उनलाई शुक्रबार राति २ बजेतिर सर्पले डसेको थियो। उनलाई सेती अञ्चल अस्पतालमा उपचारका लागि पुर्‍याइए लगत्तै डाक्टरले मृत घोषणा गरेको उनका बुबाले बताए।

करणा सरस्वती मावि उदासीपुर कक्षा ८ मा अध्ययनरत थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।