बिहीबार, साउन २८, २०८३

सिंहदरबार वृत्तको हिरासतमा रहेका दुई कैदी  फरार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौंको सिंहदरबार वृत्तको हिरासत थुनामा रहेको दुई अभियुक्त फरार भएका छन्। चोरी अभियोगमा थुनामा रहेका मदन तामाङ र परिचय नखुलाइएका अर्का एक जना गयराति फरार भएका प्रहरीले जनाएको छ। भाग्ने क्रममा अन्य दुईलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

कैदीले भेन्टिलेसन तोडेर भागेका हुन्। चोरी अभियोगमा पक्राउ परेका दुई कैदी फरार भएको र उनीहरुको खोजी जारी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।