आइतबार, साउन १७, २०८३

पितालाई भेट्न जेल गएकी शरीफ पुत्री पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पाकिस्तान- पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी पुत्री एवम् पाकिस्तान मुस्लिम लीगकी अध्यक्ष मरियम नजाव पक्राउ परेकी छन्।

आफ्ना पितालाई भेट्न जेल गएकी मरियमलाई त्यहाँको नेशनल अकाउन्टीबिलिटी ब्युरो एनएबीले गिरफ्तार गरेको हो।

मरियमलाई चौधरी सुगर मिलको एउटा मुद्दामा छानबिनका लागि एनएबीले गिरफ्तार गरेको हो।

मरियमसँग चौधरी सुगर मिलका विषयमा परेको मुद्दामा एनएबीले यसअघि लिखित जवाफ माग गरेको थियो। उनले बिहीबार ३ बजेसम्ममा जवाफ पठाइसक्नु पर्ने थियो।

पाकिस्तानको स्थानीय समयअनुसार ३ अपराह्न तीन बज्नासाथ मरिमय गिरफ्तारीमा परेकी हुन्।

पाकिस्तानी पूर्व प्रधानमन्त्री नजाव शरीफ भ्रष्टाचारको मुद्दामा अहिले जेलमा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।