बिहीबार, साउन २८, २०८३

डा.सीके राउत कतारतिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा.सीके राउत विभिन्न कार्यक्रममा सहभागी हुन कतार प्रस्थान गरेका छन्।

डा.राउत बिहीबार १० दिनका लागि कतार प्रस्थान गरेका हुन्।

कतारमा राउतले नेपाली कामदारहरुसँग छलफल गर्नुका साथै विभिन्न क्याम्पको अनुगमन गर्ने छन्।

गैरआवासीय मधेशी संघ कतारले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा पनि उनी सहभागी हुने जनमत पार्टीका नेता चन्दन सिंहले जानकारी दिए।

सिंहका अनुसार कतारमा नेपाली दूतावाससहित अन्य संघ–संगठनहरुले राउतका लागि स्वागत एवं अभिनन्दन कार्यक्रमसमेत राखेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।