बिहीबार, साउन २८, २०८३

जाउलाखेलमा मोवाइल पसलमा कार ठोक्कियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ललितपुरको जावलाखेल चोकमा मोबाइल पसलमा कार ठोक्किएको छ । 

भैँसेपाटी जाने सडकतर्फ रहेको नेपाल टेलिकमको कार्यालयसँगैको मोबाइल पसलमा बिहान ५ बजेतिर बी एए ०९४५ नम्बरको कार ठोक्किएको हो । दुर्घटनापछि कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

चालकले मापसे गरेर कार चलाएका कारणले दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कारको अगाडिको भाग कुच्चिएको छ भने कार चालक सामान्य घाइते भएका छन् । मोबाइल पसलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।