बिहीबार, साउन २८, २०८३

बालुवाटारस्थित सुविसु कार्यालयमा भीषण आगलागी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं–बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु कार्यालयमा आगलागी भएको छ।  आगो नियन्त्रणका लागी वारुण यन्त्र तथा नेपाली सेना तथा प्रहरीले प्रयास गरिरहेका छन्।

महानगरिय प्रहरी बृत्त महाराजगंजका प्रमुख डिएसपी फणिन्द्र प्रसाइले दिएको जानकारी अनुसार आगो के कारणले लाग्यो भन्ने खुलेको छैन। क्षतिको विवरण आउन बाँकी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।