बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीको नाममा अश्लिल वेबसाइट, भ्रममा नपरौंः सल्लाहकार 

प्रधानमन्त्री ओलीको नाममा अश्लिल वेबसाइट, भ्रममा नपरौंः सल्लाहकार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधामन्त्री केपी शर्मा ओली नाममा अश्लिल वेबसाइट खोलेको भेटिएको छ । 

केपी शर्मा ओली नाममा खोलिएको वेभसाइटमा एक युवतीको नग्न तस्विर राखिएको छ भने चाइनिज भाषाको प्रयोग गरिएको छ ।

यो प्रधानमन्त्री ओलीको आधिकारीक वेबसाइट भने होइन् । उनको वेभसाइट ह्याक गरेर यस्तो गरिएको नभइ कसैले प्रधानमन्त्रीकै नामसँग जोडेर साइट खोलेको प्रधानमन्त्रीका आइटी सल्लाहाकार असगर अलीले जनाएका छन् । 

उनले फेसबुकमा लेखेका छन्– 'प्रधानमन्त्री ज्यूको आधिकारिक वेब साइट www.kpsharmaoli.com.np हो। यो पेजको नाम सगँ मिल्दो अन्य वेब साइट हेरी प्रधानमन्त्री ज्यूको वेब साइट ह्याक भयो भनेर भ्रममा नपरौं ।'

प्रधानमन्त्री ओली कै आधिकारिक वेबसाइटको नामबाट पछाडी डट एनपी हटाएर मिल्दोजुल्दो वेभ कसले खोल्यो भन्ने खुलेको छैन्। यसका विषयमा अनुसन्धान भइराखेको जनाइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।