बुधबार, साउन २७, २०८३

यसकारण केही समय बसेर स्थगित भयो नेकपा बैठक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – विभागको टुंगो, कार्य बिभाजन लगायतका विषयमा सोमबार बसेको सचिवालयको बैठक केही बेर बसेर बिना निष्कर्ष सकिएको छ। 

विभागको नेतृत्वका विषयमा नेताहरुको आ-आफ्नै अडान कायम रहेपछि बैठक बिना निष्कर्ष सकिएको हो। पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले विभागमा रहने नेताहरुको रुची बुझ्न बैठक स्थगित गरेको जानकारी दिए। 

लगातर तीन पटक सरेर सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक साउन २८ गतेसम्मलाई स्थगित भएको छ। पार्टीको स्कूल विभागमा प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेले आआफ्नै दावी रहेकोले बैठक स्थगित हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।