बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय बैठक जारी, स्कुल विभाग बाहेक अरुको टुङ्गो लाग्ने

नेकपा सचिवालय बैठक जारी, स्कुल विभाग बाहेक अरुको टुङ्गो लाग्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। दिउँसो सवा तीन बजे बैठक सुरु भएको हो। 

पटक पटक स्थगित हुँदै आज बसेको बैठकले सहमति भएका बिभाग प्रमुखको टुंगो आज लगाउने छ। यद्यपि स्कुल विभागको नेतृत्वका बारेमा विवाद भएपछि बैठक सर्दै आएको छ। 

स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । दुई नेताको दाबी भएपछि दुई अध्यक्ष मध्ये एकले स्कुल विभागको नेतृत्व लिने आन्तरिक तयारी छ। विभागमा नेतृत्व लिने नेताको नाममा सहमति नभएपछि आईतबार तीन बजेका लागि डाकिएको बैठक सोमबार बसेको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।