बुधबार, साउन २७, २०८३

उफ ! जामले जेलिएको राजधानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सफा र फराकिला सडक । ट्राफिक लाइटको व्यवस्था । नियम मिच्ने चालकमाथि कडा निगरानी र कारबाही । राजधानी भन्नेबित्तिकै हाम्रो मानसपटलमा आउने कुरा हुन् यी । तर हाम्रो राजधानी सहर यसको ठिक विपरीत छ ।

सडक यति अस्तव्यस्त छ कि त्यसलाई बयान गरिसाध्य छैन । जाम नभएको कुनै चोक छैन यहाँ । कार्यालय समय होस् वा बिदाको दिन । हेर्नुहोस, राजधानीमा जामको सकस । तस्विर आफै बोल्छ । 






 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।