बुधबार, साउन २७, २०८३

पानी ट्यांङकीमा डुबेर बालकको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बाजुरामा पानी ट्यांङकीमा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका– ४ फैताका कर्ण कैलाका १३ वर्षीया छोरा कविन्द्र कैला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। 

गाईवस्तु चराउन गएको समयमा सिँचाई ट्यांकीभित्र नुहाउन गएका कविन्द्र निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। 

मृतक बालकको पोष्टमार्टमका लागि कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी लगिएको छ । कविन्द्र कालिका आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।