बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले दिए राजीनामा

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले राजीनामा दिएका छन्। उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। 

पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा आयोगको अध्यक्ष नियुक्त भएका थिए। संविधानको धारा २ सय ५८ को उपधारा (४) को खण्ड (क) बमोजिम सुवेदीले राजीनामा बुझाएका राष्ट्रपतिको कार्यालयले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।