बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकसाथ ४ सय ३७ इन्स्पेक्टरको सरुवा : को कहाँ पुगे ? (विवरणसहित)

एकसाथ ४ सय ३७ इन्स्पेक्टरको सरुवा : को कहाँ पुगे ? (विवरणसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को एकैसाथ सरुवा गरेको छ।

साउन महिनाबाटै सेवासुविधा सरुवा भएको स्थानबाट मिल्ने गरी देशभरका ४ सय ३७ इन्स्पेक्टरको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बुधबार साँझ सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरेको जनाएको छ ।

को कहाँ सरुवा भए ? हेर्नुहोस् विवरण
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।